@sanjaysah573: कसैले नसकेको तागत सिमराको जेन्जी युबाहरुले देखाया जय युबा जेन्जि एमालेको नेता महेश बस्नेत आउँदा सिम्ररा एयरपोर्टमा आन्दोलन गर्यो जेएनजीको कार्यकर्ता र एमालेको कार्यकर्ता बिच भिडन्त भएको छ
सचेत नागरिक सचेत युवा सलाम छ भाईबैनिहरुलाई🙏🙏👍️👍️👍️
2025-11-19 13:17:28
77
Jaya Prasad Udashi :
नेपाको 77 वतै जिल्लामा मा यतिको युवा चाइयो अब अनिमात्र देश बन्छ जय जेन्जि
2025-11-20 04:41:03
0
yontenlama957 :
अब पुलिस हरु पनि घाम तापेर हेरेर थकाइ लागेछ,अस्ति हेरेर नै बसेको भए जेन्जी लाई गोलि नचलाको भए सिंहदरबार नजलाउने थियो।
2025-11-19 16:59:49
11
रोशन सिहं राठौर :
जय हो जे एन जी युवा हरु एमाले कांग्रेस माओवादी लाई जसरि पनि लखेट्नु पर्दछ जय मधेस जय स्वराज
2025-11-19 12:51:41
29
Rajiv Shrestha :
देशि बिदेशि दलालकाे कुरामा लागेर देश बर्बाद बनाउने काम नगराै साथि भाइ हरु हाे। नेपाली नेपाली बिच झगडा गराई आफ्नाे स्वार्थ पूरा गर्छन् तर हाम्राे देश तहस नहस बनाई उनिहरुकाे रणभुमि बनाई कहिल्यै उठ्न नसक्ने गरि खाल्डाेमा हाल्छन् र देश नै नरहने स्थिति आउन सक्छ। त्यसैले याे समय भनेकाे देशलाई पहिलाे स्थानमा राखि ठण्डा दिमागले साेचेर देश बचाउने काममा लाग्नु पर्छ न कि कुने अराजन अपरािकाे कुरा मा लागेर।
2025-11-20 04:46:21
3
“सर्वदेव_भक्त” :
सिमारामा मात्रै होइन अब देशभरि जाग्छ Gng-z युवाहरू😡🙏
2025-11-19 20:09:11
17
🔐xuchchi Alisha🤞.. :
सब एक हौ सिमरा लाई साथ दिउ
2025-11-19 18:56:31
1
Krishna :
अब काङ्ग्रेस एमाले र माओवादी ३ दलको खेल समाप्त गर्नुपर्छ ।
2025-11-19 14:20:30
18
Aman Tharu :
जेन्जी हरु पछि हत्नु हुन्ना है।धेरै राम्रो👏
2025-11-19 14:10:09
16
sanushahi5437 :
गृह युद्व निम्त्याउन खाेजे छ
2025-11-20 06:07:40
0
Dippsenchuri :
जय युवा
2025-11-20 05:48:19
0
Gyanendra 431 :
एमाले आवश्यक छैन देशलाई🙏🙏
2025-11-19 16:24:32
3
Tiwari unick :
अब सबै ठाउँमा यस्तो हुनुपर्छ
2025-11-19 13:50:21
17
Kumar Bhuvan :
जे गरे राम्रो गर्नुभयो सिम्राको भाइबहिनीहरूले🙏🙏🙏🙏🙏🙏🙏
2025-11-19 15:31:39
3
SHIKHAR :
2025-11-20 06:19:59
0
Amar ghotaney gurung :
good
2025-11-19 18:31:29
1
🥀🔥Rokiy🔥🤝💋🇳🇵🍁 :
Love you सिम्राको बासिन्दाहरूलाई
2025-11-19 13:47:40
6
I AM YOUR DADDY :
jay ho
2025-11-20 05:31:40
0
G.B.L.vlog :
जय सिमारा को युवाहरु लाइ
2025-11-19 14:35:29
4
deepakchaulagain41 :
ॐ
2025-11-20 06:10:45
0
Kan Xa :
Jay. Jay. ho. uwa. neta
2025-11-19 15:36:34
0
Ram :
सिम्राको जन्जीहरूलाई सलाम छ भाई दाईहरूलाई।
2025-11-19 15:50:32
1
⚔️🥷𝗥𝗮𝗷𝗲𝘀𝗵 𝗚𝗶𝗿𝗶🥷⚔️ :
Well done 😁
2025-11-19 10:28:29
1
🇳🇵🇳🇵Shyam yadav🇳🇵🇳🇵 :
jaye ho bara simra ka vai bahini haru
2025-11-19 14:40:19
1
To see more videos from user @sanjaysah573, please go to the Tikwm
homepage.